फेस अफ तामाङ किट्सले तेमाल जात्रामा निशुल्क पानी वितरण

हिजो शनिबार फेस अफ तामाङ किट्सले तेमाल जात्रा स्वयम्भूमा निशुल्क पानी वितरण गरेको छ । तामाङ समुदायको इतिहासिक पर्वको अवसर पारेर सके दान गरौं नसके पिएर जाउँ भन्ने मूल नाराका साथ फेस अफ तामाङ किट्सले पानी वितरण गरेको हो

फेस अफ तमाङ किट्सले तामाङ समुदायका बालबालीकाहरुको बालविकास र अतिरिक्त क्रियाकलाहरुको विद्धविकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यूथ कृयशन नेपाल को संस्थापक अध्यक्ष रबि लामा तामाङ्ले जानकारी दिए ।

SHARE