प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता रघुजी पन्तलाई शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई नियुक्त गरेका हुन् ।शिक्षकहरुले गरेको आन्दोलन चकिर्दै गएपछि प्रधानमन्त्रीले शिक्षामन्त्रीलाई विद्म भट्टराई लाई साहयोग नगरेपछि राजीनामा दिएकी थिइन् ।
रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सारेको हो । पन्तको भोलि ४ बजे शपथ गराउने तयारी छ ।एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६१ सालमा शेरबहादुर देउवाको क्याविनेटमा श्रममन्त्री भएका थिए ।











