फेस अफ तामाङ किड्स season 2 को अडिसन सुरु

शैलुङ सञ्चार
फेस अफ तामाङ किड्स तामाङ समुदायका बालबालीकाहरुको लागि सौन्दर्य प्रत्योगिता कार्यक्रमको दोस्रो संस्करण २०२५  शनिबार एक कार्यक्रमको आयोजना गर्दै season 2 को अडिसन सुरु गरेको छ ।

 

तामाङ समुदायका बालबालीकाहरुलाई आफ्नो भेषभुषा, भाष, धर्म, संस्कृतिक र रहनसहन संगै बालबालीको अन्र्तनिहित विकास गर्ने उद्देश्य रहेको अध्यक्ष तामाङले भने ।

उक्त कार्यक्रममा निर्णायक मण्डल

मिस्टर तामाङ २०२४ बिजेता अतीत लामा
गायिका तथा मोडल रितु  तामाङ
गायक तथा बि एस के एक्टिभ नेपाल प्रोडक्सन प्राली अध्यक्ष
सूर्य माम्बा तामाङ

सहभागीहरू

सोफिया लामा – काठमाडौं
पासाङ तामाङ – नूवाकोट
युनिक तामाङ – धादिङ
सेलिङ मोक्तान लामा – सिन्धुपाल्चोक
केबिक तामाङ – धादिङ
अस्मी तामाङ – धादिङ

 

SHARE