काठमाडौंमा थारू समुदायले धुमधामको साथ मनायो अस्टिम्की पर्व

काठमाडौंमा बसोबास गर्ने थारू समुदायले अस्टिम्की पर्व धुमधामका साथ मनाएका छन् ।
शनिबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बेंक्वेटमा अग्राशन थारू महिला समुहको आयोजनामा अस्टिम्की पर्व मनाएका हुन् ।

पश्चिमी थारू समुदायले कृष्ण जन्माष्टमीकै दिन थारू सांस्कृतिक पहिरनमा सजिएर, ब्रत बसेर चित्रकलामार्फत यो पर्व मनाउने गरीन्छ ।

 

SHARE