सहकारी प्रक्रणमा संलगन रहेकी कांग्रेसकी सांसद माया राइ नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपला पहरीले सांसद राइ पक्राउ पक्राउको जानकारी संसद सचिवालयलाई गराएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारी हरि खतिवडाका अनुसार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी प्रकरणमा फरार रहेकी राईलाई १३ गते प्रहरीले समातेको थियो ।
प्रहरीहिरासतमा राखेर राईराई माथि थप अनुसन्धान भइरहेको प्रहरीले सांसद सचिवालयलाई जानकारी गरिएको हो । यहि प्रकणमा रवि लामिछाने र छविलाल जोशी धरौटीमा हिा भएका छन् भने जीवी राई फरार रहेका छन् । माया राई पनि रवि लामिछाने जस्तै निलम्बित हुनेछिन् ।