नेपाल तामाङ कलाकार संघको अध्यक्षमा विशाल काल्तान निर्वाचित

नेपाल तामाङ कलाकार संघको १८ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनबाट पुनः चर्चित गायक तथा संगीतकार विशाल काल्तानको अध्यक्षतामा  नयां कार्यसमीति सर्वसहमत रुपमा चयन भएको छ ।

अध्यक्ष-विशाल काल्तन

बरिष्ठ उपाध्यक्ष-रोशन फ्युवा तामाङ

उपाध्यक्ष-सुबास मोक्तान

महासचिव-खेम मोक्तान

सचिव-योगेश लामा

कोषाध्यक्ष-बैरागी मोक्तान

सदस्यहरु-

१) जिवन बम्जन

२) जितु लोप्चन

३) सुमिना लो

४) अस्मान लोप्चन

५) रेश्मा बम्जन

६) मिलन थिङ

७) मिन योन्जन

८) बषन्ती लामा

९) लक्ष्मी स्याङ्तान

१०) शुभ तामाङ

११) प्रतिक मोक्तान

१२) मदन ग्लाना

१३) अभि लामा

१४) प्रकाश वाईबा

०१५) त्रिलोक लामा

रहनुभएको छ

यस अघि संस्थापक अध्यक्ष चन्द्र कुमार दोङले ३ कार्यकाल संघको नेतृत्व गरेका थिए । चन्द्र कुमार दोङ पछिका दोस्रो अध्यक्ष इन्दिरा गोलेले संघको १ कार्यकाल मात्र नेतृत्व गरि तेस्रो अध्यक्षको रुपमा सञ्जिव वाईबालाई नेतृत्व हस्तान्तरण गरे संगै तामाङ कलाकार संघले दोस्रो पुस्ताका कलाकारको नेतृत्व पाएका थिए ।

 

 

 

 

SHARE